राजनीति
गढीमाइ २ मा दिपेन्द्रको बिजय जुलुस
रौतहट १६ मंसिर /
शनिवार सम्पन्न उपनिवार्चनमा जीत हासिल गरेपछि गढीमाई नपा २ मा नेपाली कांग्रेसले बिजय जुलुस निकालेको छ । गढीमाई २ बाट कांग्रेसको...
नितेश गुप्ताको जीवनीमा बृतचित्र
रौतहट १६ मंसिर /
नेपाली राजनीतिमा चर्चा पाउदै गएका कांग्रेस रौतहटका युवा नेता नितेश कुमार गुप्ता अपाङ्ग क्षेत्रमा सफल छन ।
उनले अन्तर्राष्ट्रिय जगतमा आफ्नो पिडा...
समाज
खानले मनाए नशा रहित जीवनको १० औ बार्षिक उत्सव
सिमरा १८ मंसिर /
बाराको जीतपुर सिमरा ७ का ईरशाद खानले लागुऔषध त्यागेको १० बर्ष पुरा...
गढीमाइ मेलाको जाम चन्द्रपुर सम्म
रौतहट । बाराको गढीमाइ मेलाको जाम चन्द्रपुर सम्म पुगेको छ ।
राजमार्गमा राति देखि नै जाम...
नेता सापकोटाको पहलमा बन्यो चेतनगर मरिनटोल सडक
रौतहट १७ मंसिर /
चन्द्रपुर नगरपालिका ९ स्थित चेतनगर बजार बाट मरिनटोल जाने सडक नेकपाका नेता...
खेलकुद
रौतहट १२ मंसिर/
प्रदेश नम्वर २ स्तरीय टी २० नकआउट क्रिकेट प्रतियोगितामको फाइनल खेलमा सप्तरी जिल्ला प्रथम भएको छ ।
बिहिबार भएको फाईनल खेलमा सप्तरीले सर्लाहीलाई ४७ रनको फराकिलो रनअन्तरले पराजीत गरेको छ । टस हारेर व्याटिङको निम्ता पाएको सप्तरीले २०...
रौतहट ९ कार्तिक/रौतहटको चन्द्रपुरमा गत बिहिबारदेखी जारी प्रदेश स्तरीय क्रिकेट प्रतियोगिताको सोबारकोे खेल सर्लाहीले जितेको छ । सोमबारको खेलमा पर्साको टिमलाई सर्लाहीको टिमले २ विकेटले पराजीत गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको पर्साले निर्धारित २० ओभरको खेलमा ८...
मनोरञ्जन
नुनथरमा शिव परियारको ‘क्या दामी भो’
रौतहट । पर्यटकिय क्षेत्र नुनथरमा यसपालीको दशै पर्वमा दर्शकको ठुलै भिड देखियो ।
गायक शिव परियार, चर्चित ¥यापर आशिष राना (लाहुरे) र गायीका ज्योती मगरको प्रस्तुती हेर्न नुनथर क्षेत्रमा ठुलो...
दिशाको फोटो बन्यो टक अफ दि टाउन
मुम्बई । बलिउड नायिका दिशा पटानी सधै नै आफ्नो बोल्ड अवतारका कारण चर्चामा रहन्छिन् ।
दिशा पटानी नायक टाइगर श्राफस“गको प्रेम चर्चाले पनि सधै चर्चित बनेकी छिन् ।उनै, दिशा पटानीले...
आज बाट सिनेमा हलमा वार
काठमाण्डौ । असोज १५ गते आज बुधबार देखि रिलिज भएको बलिउड फिल्म वार को लागि क्युएफएक्समा एक हप्ता पहिला देखिनै टिकट बुकिङ खुल्ला गरिएको थियो ।
यो फिल्मले क्युफएफक्समा उच्च...
साहित्य
सुर्योदय पुन प्रकाशनमा
रौतहट ७ मंसिर/
रौतहटको चन्द्रपुरबाट सुर्यौदय साहित्यक त्रैमासिक पुन प्रकाशन हुने भएको छ ।
सो पत्रिकाको सम्पादकमा बालमुकुन्द कार्की रहेका छन भने प्रधान सम्पादकमा रमेशमोहन अधिकारी...
प्रबिधी
अनौठो संसार
साँढेले चपायो लाखैको मंगलसूत्र
एजेन्सी । भारतमा पोला पर्वमा साँढेको पूजा गरिन्छ । मानिसहरु साँढेलाई मीठा–मीठा परिकार खुवाउदै सुनका गहनासमेत टाउकोमा लगाइदिएर साँढेको पूजा गर्दछन् । यसरी साँढेको...
बिदेश
अमेरिका-चीन व्यापार युद्ध: चीनले दियो सकारात्मक संकेत
एजेन्सी । चीनले अमेरिकासँग चाँडै गर्न लागेको व्यापार वार्ताअघि १६ किसिमका अमेरिकी सामानमा लगाइरहेको करमा छुट गरेको घोषणा गरेको छ । दुबै देशबीच अर्को...