Wednesday, January 22, 2025
Homeस्वास्थ / शिक्षा

स्वास्थ / शिक्षा

रौतहटमा १५ दिन निषेधाज्ञा थपियो

रौतहट ३१ साउन ///आईतबार राति १२ बजेबाट लागु हुनेगरी रौतहटमा १५ दिन निषेधाज्ञा थप गरिएको छ ।निषेधाज्ञाको समयावधि भदौ १५ गते राति सम्म तोकिएको...

शनिवार कोरोना बाट २० जानको मृत्यू

काठमाण्डौ ३० साउन//नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण २० जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान...

शुक्रवार करिव ४ हजार संक्रमित थपिए

काठमाडौं २९ साउन // पछिल्लो २४ घण्टामा थप ३ हजार ९ सय १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर ११ हजार ७...

नेपालमा ६ लाख ७७ हजार बढी कोरोना संक्रमण मुक्त

काठमाडौं, २८ साउन /// पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार २ सय ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर १० हजार...

कटहरीयामा स्वास्थ्य चौकी उद्घाटन

राैतहट २८ साउन // कटहरिया नपामा स्वास्थ्य चाैकी तथा बर्थीङ्ग सेन्टरकाे उद्घाटन गरिएको छ ।वडा नम्बर ३ बिर्ती प्रष्टाेकामा स्वास्थ्य चाैकीकाे एक कार्यक्रमको बिच...

पछिल्लाे समाचार