Friday, September 20, 2019
रौतहट ३ असोज // कामना सेवा बिकास बैकले संबिधान दिवसको अवसरमा रौतहटको चन्द्रपुर चौक क्षेत्र सरसफाइ गरेको छ । प्रदेश १ को गाइघाटमा रहेको शाखा र प्रदेश २ मा रहेका सवै शाखामा आवद्ध कर्मचारीहरु सरसफाइ कार्यक्रममा सहभागि भएका थिए । कामना सेवा...
काठमाडौं २ भदौ । नापी कार्यालय भक्तपुरका नापी सर्भेक्षक ८ हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्भेक्षक सिद्धराज जोशीलाई घुससहित पक्राउ गरेको हो । जग्गाको हालसाविक गर्न नापी कार्यालय भक्तपुरबाट तोक आदेश भई फिल्ड नापजाँच गर्ने...
बीरगंज २ भदौ । बीरगंजको अस्पतालहरुमा अहिले भाइरल ज्वरो र डेंगु संक्रमणका कारण विरामीको चाप थामि नसक्नु भएको छ । कतिपय अस्पतालहरुमा बेड अभाव भएपछि एउटै बेडमा दुई जना तथा भुइँमै विरामी राखेर उपचार गर्नु पर्ने बाध्यता रहेको छ ।...
रौतहट २ भदौ । अवैध बिना लाइसेन्स प्राप्त डाक्टरलाई सम्बन्धित निकायले अनुगमन गरी कार्यवाही नगरिदाँ स्वास्थ्य क्षेत्र प्रभावित बन्दै गएको छ । नेपाल मेडिकल काउन्सिलबाट स्वीकृति पाएपछि क्लिनिक संचालन गर्न सकिने कानूनी प्रावधान रहे पनि त्यसको विपरित लाइसेन्स विना डाक्टरको...
रौतहट २ भदौ । रौतहटको मध्य तथा उत्तरी क्षेत्रका अधिकांश दुग्ध उत्पादक किसानले स्थाानीयस्तरमा दुध विक्री गर्न छोडेका छन् । स्थानीय होटल तथा स्थानीयवासीलाई दुध विक्री गर्दा समयमा भुक्तानी नपाउने तथा पाए पनि एकमुष्ट भुक्तानी नहुने समस्याले गर्दा किसानले...
चन्द्रपुर २ भदौ । चंन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ अरुण बस्ती स्थित अधिकाँस स्थानीय कृषकहरु चिन्तामा पर्न थालेका छन् । वडा नबर ३ अरुण बस्तीको स्थानीय कृषकले लगायको मकै बालीमा पहिलो पटक अनौठो हरियो रङ भएको किराले सताउनु थालेपछी...
सिरहा ३१ भदौ । पसलको भेन्टिलेसन फोडेर नगदसहित मोबाइल, मोबाइल सेट तथा अन्य सामग्री गरी करिब १६ लाख रुपैयाँ बराबरको चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले हप्ता दिन लगत्तै तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाले...
महोत्तरी ३१ भदौ ।  नेपालबाट भारततर्फ तस्करी गर्न लागिएका सात गाईगोरुसहित प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको सम्सी गाउँपालिका–२ का १९ वर्षीय नजाम अन्सारी रहेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए । प्रहरी चौकी रघुनाथपुरको...
बारा ३१ भदौ । बारा प्रहरीले लागुऔषध मुद्धामा तीन वर्षदेखि फरार रहँदै आएका एक प्रतिवादीलाई आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ वस्ने ३५ वर्षीय प्रभु चौधरी रहेको प्रहरीले जनाएको छ ।पक्राउ परेका चौधरीलाई जिल्ला...
चन्द्रपुर ३१ भदौ । एक दशक अघिसम्म चुरेको सिरबाट बग्ने चाँदी नदी ढुंगाको ठूलो खानी जस्तै देखिने नदीको ढुंगा रातारात संकलन गरी लगेपछि पातलिँदै गएको छ । गत वर्ष मकवानपुरको बकैया गाउँपालिकाको ठेक्का भन्दै रौतहट मकवानपुर सीमाक्षेत्रको मोरङ्गे नजिक चाँदी नदीबाट...

ताजा अपडेट

प्रेमिकासँग माफी माग्दै सडकमा ठडिए ३ सय होर्डिङ बोर्ड

प्रेमिकासँग मनमुटाव भएको आवेशमा गम्भीर प्रकृतिका आपराधिक घटना हुने गरेको तपाईं/हामीले सुन्दै आएका छौं । हत्यादेखि चरित्र हत्या गरेकोसम्मका खबर समाचारका रुपमा...

छुटाउनु भयो कि?