धनुषा १३,माघ /
२ नम्बर प्रदेशका आठवटै जिल्लाबाट एकैसाथ कोरोनाविरुद्धको खोप अभियान शुरू गर्ने निर्णय गरेको छ।मुख्यमन्त्री लालबाबूराउत गद्दीको अध्यक्षतामा सोमवार सम्पन्न प्रादेशिक कोरोना सङ्कट व्यवस्थापन समितिको बैठकले माघ १४ गते २ नम्बर प्रदेशका आठवटै जिल्लाका सदरमुकामस्थित अस्पतालबाट कोरोनाविरुद्धको खोप...
रचना काफ्ले /
रौतहट ८,माघ /
रौतहटमा लाइफ नेपाल जनकपुरले बुधबार एक कार्यक्रमका बीच पोषणयुक्त समाग्री वितरण गरेको छ । जिल्लाको राजदेवी नगरपालिका वडा नं. १ र २ मा गर्भवती, सुत्केरी र ६ देखि २३ महिनासम्मका बालबालिकाहरुको लागि लाइफ नेपाल जनकपुरले...
काठमाडौं ८ ,माघ /
भारतले नेपाललाई अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप आज काठमाडौं आएको छ ।केहीबेरअघि एयर इन्डियाको विमानबाट कोरोनाविरुद्धको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई खोप हस्तान्तरण गर्नुभयो।भारतले बुधबार...
रचना काफ्ले /
रौतहट ४,माघ /
रौतहटमा अत्यधिक बढेको चिसोले जनजीवन झन्झन् कष्टकर हुँदै गएको छ । पछिल्लो एक सातायता रौतहटमा घाम नदेखिएर लगलगी मुटु कमाउने जाडो बढ्दै गएपछि जनजीवन कष्टकर बन्दै गएको हो ।गत पुस २७ गते यता रौतहटमा घाम...
रौतहट १,माघ /
गरौ योग डटेर, कोभिड जान्छ हटेर भन्ने नाराका साथ रौतहटमा छैठौ राष्ट्रिय योग दिवस मनाइएको छ । जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्रको आयोजनामा प्रभात फेरी गरी चन्द्रनिगाहपुरस्थित जनज्योती माध्यमिक बिद्यालयको प्राङ्गणमा योग गरेर छैठौ राष्ट्रिय योग दिबस मनाइएको...
रौतहट २३,पुस /
रौतहटको राजपुर नगरपालिकामा नेपाली सेनाको टोलीले संचालन गरेको निशुल्क स्वास्थ्य शिविर बाट २४३ स्थानीयले उपचार सेवा लिएका छन् ।नागरिक सैनिक सम्बन्ध सुदृढ तुल्याउने उद्देश्यले गत सोमबार सञ्चालन गरिएको उक्त निःशुल्क स्वास्थ्य शिविरमा स्थानीयलाई जनरल तथा डेन्टल उपचार...
रौतहट २१ ,पुष /
रौतहटमा नेपाली सेनाद्वारा निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ। जिल्लाको राजपुर नगरपालिकामा नेपाली सेनाको टोलीले निशुल्क स्वास्थ्य शिविर संचालन गरेको हो । नेपाली सेना , नेपाली जनतासँग’ भन्ने नेपाली सेनाको मर्म अनुसार कोरोना भाइरसका कारण औषधी...
रौतहट १५ पुस //माहामारीको रुपमा फैलिदै गएको कोभिड–१९ भाइरसबाट उत्पन्न समस्याहरुको समाधान, सामना तथा न्यूनिकरण गर्न आवश्यक सामाग्री सहयोग गरिएको छ ।
बुधवार अक्सफाम नेपालको सहयोग, जिल्ला विपद् ब्यवस्थापन समिति रौतहटको सहकार्य र आर.डि. सी. नेपाल संस्थाको आयोजनामा नेपाली सेनालाई...
सर्लाही १५,पुष /
सर्लाहीको जिल्ला अस्पतालले कोभिड– १९ को बेला करारमा राखेको कर्मचारीहरुलाई जोखिम प्रोत्साहन भत्ता नदिएको गुनासो गरेका छन्। करारमा भर्ना भएका एच.ए, सि.एम.ए,कार्यालय सहयोगी तथा सफाइ कर्मचारीहरु अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. संजिव सिंहले कोरोना माहमारी जस्तो विषम परिस्थितीमा...
काठमान्डौ १३,पुष /
डा खेमबहादुर कार्कीले राजीनामा दिएका छन्। तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकालका विज्ञ सल्लाहकार रहेका डा कार्कीले पदबाट राजीनामा दिएका हुन्।जिम्मेवारी हेरफेरका क्रममा मन्त्री ढकाल संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा पुगेपछि उँहाका स्वास्थ्यविज्ञ सल्लाहकार रहेका डा कार्कीले राजीनामा...