Saturday, September 21, 2019
Home राजनीति

राजनीति

काठमाडौं १८ भदौ । बुधबार १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सुरु भएको छ । शून्य समयमा सांसदहरुले बोल्ने क्रम सुरु भएको छ । https://youtu.be/bXQZtl9zXQ0
रौतहट ९ भदौ । समाजवादी युवा संघको राष्ट्रिय अध्यक्ष पदमा समाजवादी पार्टी का केन्द्रिय सदस्य एवं प्रदेश २ का भुमि व्यवस्था तथा कृषि तथा सहकारी मन्त्रालयका राज्यमन्त्री योगेन्द्र राय यादव चयन हुनु भएको छ । मधेश आन्दोलन लगायत युवा, विद्यार्थी...
रौतहट ८ भदौ । रौतहटको गुजरा नपा को कोठियार र चन्द्रपुर नपाको चेतनगरमा बृक्षारोपण गरीएको छ । प्रदेश हरित अभियान अन्र्तगत शनिवार बृक्षारोपण गरीएको हो । कोठीयारमा रंगपुर साझेदारी बन समितीको खाली बन क्षेर र चेतनगरको नदी उकास स्थानमा बृक्षारोपण...
वीरगंज ६ भदौ । वीरगंजलाई प्रदेश नं. २ को राजधानी नबनाईए आफुहरुले कडा आन्दोलन गर्ने विद्यार्थी नेता मधुसुधन चौरसियाले चेतावनी दिएका छन् । प्रदेशसभामा बिहिबार राज्यको स्थायी राजधानीबारे सुझाव संकलन भए पछी नेता चौरसियाले यस्तो चेतावनी दिएका हुन् ।...
जनकपुर ६ भदौ । प्रदेश नम्बर २ को नामाकरण र राजधानीको सवालमा सत्तारुढ र विपक्षी दलका सांसदहरुले फरक मत दर्ता गराएका छन् । समाजवादी पार्टी र राजपा नेपालले संयूक्त रुपमा प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम हुनुपर्ने भन्दै प्रस्ताव...
रौतहट १ भदौ / नेकपा रौतहटले जिल्लाका १८ वटै स्थानीय तहको कमिटीको अध्यक्ष र सचिब पदको चयन गरेको छ । प्रदेश कमिटीको बैठकले जिल्लाको सिफारिसको आधारमा अध्यक्ष र सचिब पद टुङ्गयाएको हो । चन्द्रपुर नपामा अध्यक्ष शिव आचार्य सचिव टिका आचार्य चयन...
रौतहट २९ साउन/ रौतहटको ३ कटहरिया नगरपालिकामा नया बिधालय भवन निमार्ण हुने भएको छ । बुधवार श्री माध्यमिक बिधालय बगही को नया भवनको शिलान्यास गरीएको छ । नेपाल कम्युनिष्ट पार्टी प्रदेश नं २ का अध्यक्ष तथा सांसद प्रभु साह ले शिल्यान्यास गरेका...
रौतहट १२ साउन । बाढी पिडितको अवस्था र नदी कटानको अवस्था बुझ्न सांसदहरुको टोली शनिवार रौतहट आइपुगेको छ । रौतहट क्षेत्र नम्वर ३ का ससद तथा नेकपाका प्रदेश २ का अध्यक्ष प्रभु साहले...
रौतहट ५ साउन/ नेकपाले बिभिन्न जिल्ला इन्चार्जहरु र सहइन्चार्जहरुको नामावली सार्बजनिक गरेको छ । रौतहट जिल्लामा युवराज भट्टराई समिर इन्चार्ज भएका छन भने सह इन्चार्जमा कल्याणी खड्का , सरला यादव चयन हुन भएको छ । यस्तै बारामा इन्चार्ज बलबरि चौधरी, सहइन्चार्ज गोपाल...
रौतहट ३ साउन । बाढी तथा डुबानका कारण तराई मधेशका जिल्लामा हजारौं नागरिक विस्थापित भएको भन्दै राहत तथा पुनर्निर्माणको माग राख्दै नेपाल कम्युनिष्ट पार्टी प्रदेश २ का अध्यक्ष तथा सांसद प्रभु साहले संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराउनु...

ताजा अपडेट

प्रेमिकासँग माफी माग्दै सडकमा ठडिए ३ सय होर्डिङ बोर्ड

प्रेमिकासँग मनमुटाव भएको आवेशमा गम्भीर प्रकृतिका आपराधिक घटना हुने गरेको तपाईं/हामीले सुन्दै आएका छौं । हत्यादेखि चरित्र हत्या गरेकोसम्मका खबर समाचारका रुपमा...

छुटाउनु भयो कि?