Thursday, July 18, 2019
एजेन्सी । भारत प्रशासित कश्मीरमा एउटा मिनीबस अनियन्त्रित भएर खोल्सामा खस्दा कम्तिमा ३५ जना यात्रुको मृत्यु भएको छ भने १७ जना घाइते रहेका छन् । जम्मूका आइजीपी एमके सिन्हाका अनुसार बसमा करीब ५५ यात्रु सवार थिए । यो घटना स्थानीय...
गल्फको ओमानमा दुईवटा तेल ट्याङ्ककरमा क्षति पुग्ने गरी भएको शंकास्पद आक्रमणमा इरानको हात रहेको अमेरिकाले दाबी गरेको छ । यद्यपि, उक्त आरोपलाई इरानले अस्विकार गरेको छ । निकै व्यस्त तेल निर्यात मार्ग नजिकै रहेका दुईवटा तेल ट्याङ्ककरमाथि बिहीबार हमला...
नयाँ दिल्ली । भारतको उत्तर प्रदेश राज्यमा बिहीबार साँझ आएको वर्षासहितको हावाहुरी र चट्याङका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या २६ पुगेको छ । यस घटनामा परी अन्य ५७ जना घाइते भएका छन् । उत्तर प्रदेशका राहत उद्धार आयुक्त जी एस...
एजेन्सी । अमेरिकाको क्यालिफोनिर्यामा रहेको एक यहुदी धर्मालम्बीको प्रर्थनास्थनमा गोलीवारी भयो । प्रहरीका अनुसार घटनामा एक महिलाको मृत्यु भएको छ भने अन्य तीन व्यक्ति घाइते भएका छन् । आक्रमणको...
जापानको दक्षिणपश्चिम प्रान्त वाकायामानजिकै रहेको किइ पेनिसुलामा ५.२ म्याग्नीच्युडको भूकम्प आएको मौसम सम्बन्धि निकायले बुधबार जानकारी दिएको छ । स्थानीय समयाअनुसार बुधबार १ः५३ बजे अपराह्नमा सो भूकम्प आएको सो निकायले जानकारी दिएको थियो ।...
अफगानिस्तानको पश्चिमी प्रान्त बादघिसमा तालिबान लडाकू र सुरक्षा फौजबीच गएराति भएको भिडन्तमा कम्तीमा ११ सुरक्षाकर्मीको मृत्यु भएको छ । यस आक्रमण्मा परी अरु दर्जनौं प्रहरी घाइते भएको स्थानीय सञ्चारमाध्यम टोलो टेलिभिजन च्यानलले जनाएको छ ।
केन्याको राजधानी नैरोबीतर्फ गइरहेको इथियोपियन एयरलायन्सको बोइङ ७३७ विमान आदिस अबाबानजिकै आइतबार बिहान दुर्घटना भएको छ । फ्लाइट नम्बर इटी ३०२ भएको बोइङ ७३७–८०० म्याक्स विमान स्थानीय समयअनुसार ८ बजेर ३८ मिनेट जाँदा इथियोपियाको...
भारतीय वायुसेनाका विंग कमान्डर अभिनन्दन वार्थमानलाई पाकिस्तानले ‘शान्तिको सन्देश’ स्वरुप शुक्रबार वागाह–अतारी चेकपोष्टमार्फत रिहा गर्ने हिन्दुस्तान टाइम्सले बताएको छ । पाकिस्तानको सीमा क्षेत्र उल्लंघन गरेको भन्दै उनलाई दुई दिनअघि पक्राउ गरिएको थियो । पाकिस्तानी...
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसदमा बन्दी बनाइएका भारतीय वायुसेनाका विङ्ग कमान्डर अभिनन्दन वर्तमानलाई शुक्रबार भारतलाई सुम्पने घोषणा गरेका छन् । इमारानले पाकिस्तानले शान्तिको सन्देश दिनका लागि यो कदम उठाएको बताएका छन् । यसअघि भारतले...
उत्तर राज्य आसाममा विषाक्त मदिरा सेवन गर्दा मृत्यु हुनेको संख्या १०० भन्दा माथि पुगेको अधिकारीहरूले बताएका छन्। दुई सयभन्दा बढी व्यक्तिलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ। बिरामीमध्ये महिलाहरू पनि छन्। उनीहरू सबै आसामको...

ताजा अपडेट

प्रेमिकासँग माफी माग्दै सडकमा ठडिए ३ सय होर्डिङ बोर्ड

प्रेमिकासँग मनमुटाव भएको आवेशमा गम्भीर प्रकृतिका आपराधिक घटना हुने गरेको तपाईं/हामीले सुन्दै आएका छौं । हत्यादेखि चरित्र हत्या गरेकोसम्मका खबर समाचारका रुपमा...

छुटाउनु भयो कि?