Tuesday, June 15, 2021
Home खेलकुद

खेलकुद

बारा ३ बैसाख ///प्रदेश २ मा  जिल्ला स्तरिय तेक्वान्दो प्रतियोगिता बाराको सिमरा स्थित एकता पब्लिक इङलिस स्कुलमा शुक्रवार बाट सुरु भएको छ । प्रतियोगीतामा २५ किलो तौल समुह देखी ५० किलो समुह सम्मको खेलाडी हरुले १३ वटा समुहमा महिला पुरुष...
रौतहट २०,फागुन / रौतहटस्थित बाल निकेतन विद्यालयद्वारा आयोजित तेस्रो बाल निकेतन कप फुटबल प्रतियोगिता हुने भएको छ। बिहिबार बालनिकेतनले पत्रकार सम्मेलन गरेर तेस्रो बाल निकेतन कप फुटबल प्रतियोगिता फागुन २४ गते देखि सुरु हुने बताएको छ ।प्रतियोगितामा प्रथम हुने टिमलाई...
रौतहट १०,फागुन / रौतहटमा मेयर कप च्याम्पियनसिप-२०७७ को क्रिकेट प्रतियोगिता सुरु भएको छ ।सो प्रतियोगिताको गौर नगरपालिकाका मेयर अजय कुमार गुप्ता र उप-मेयर किरण ठाकुरले संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ। गौर नगरपालिकाको राइसमिल प्राङ्गणमा आजदेखि सुरु भएको प्रतियोगितामा गौर नगरपालिकाका...
रौतहट ७, फाल्गुन/ रौतहट जिल्ला क्रिकेट संघको आयोजनामा रौतहट र काठमाडौं किंग्स बिच भएको पहिलो खेलमा रौतहट द्वारा किंग्स १ विकेटले पराजीत भएको छ । निर्धारित ३० ओभरको खेलमा टस जितेर ब्याटिङ गरेको टिम काठमाडौं किंग्स ले ३० ओभर खेलदै...
रौतहट १,फागुन / रौतहटको चन्द्रनिगाहपुरमा राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ। चन्द्रपुर नगरपालिका मुख्य प्रायोजक रहेको प्रतियोगितामा पुरुष कराते खेलाडीको मात्र सहभागिता रहने आयोजक नेपाल सितोरियो कराते संघ रौतहटले जनाएको छ । फागुन ७ र ८ गते चन्द्रपुर नगरपालिकाको चन्द्रनिगाहपुरमा...
नवराज चौलागाईं, निजगढ,२९ माघ । तेस्रो निजगढ मेयर कप फुटबल प्रतियोगिताको तयारि अन्तिम चरणमा पुगेकोछ । आयोजक निजगढ फुटबल क्लवले बिहिबार आयोजना गरेको पत्रकार सम्मेलन मार्फत प्रतियोगिताको बारेमा जानकारी गराएकोहो । फागुन १ गतेदेखि १४ गतेसम्म संचालन हुने प्रतियोगितामा...
रौतहट २२,माघ / रौतहटमा खैल मैदान निर्माणका लागि युवा तथा खेलकुद मन्त्रालयले बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७७।०७८ बाट निर्माण कार्य आरम्भ गर्न मन्त्रालयले पाँच वटा पालिकालाइ बजेट विनियोजन गरेको हो। रौतहटको चन्द्रपुर नगरपालिका, राजदेवी नगरपालिका, इशनाथ नगरपालिका,...
रौतहट १८ माघ //रौतहटको चन्द्रनिगाहपुरमा चन्द्रपुर मेयर कप प्रदेश २ लिग फुटबल प्रतियोगीता हुने भएको छ । रौतहटको चन्द्रनिगाहपुरस्थित शेर बहादुर दर्लामी हातेमालो खेल मैदानमा यही २६ गतेबाट फागुन ७ गतेसम्म सो प्रतियोगीता हुने आयोजकले जनाएको छ । प्रदेश २ को...
रौतहट १० माघ //चन्द्रपुरमा आमन्त्रित जुनियर तेक्वान्दो प्रतियोगिता शनिवार सम्पन्न भएको छ । चन्द्रपुर ६ को आर्थिक सहयोगमा जिल्ला तेक्वान्दो संघ रौतहटको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा बिरगज, सिमरा,निजगढ,चन्द्रनिगाहपुर ,हरीओन , सिन्दुरेधारी,नमुना बोर्डिङ स्कुल डोजाङ्ग का खेलाडी सहभागी रहेका...
रौतहट २९ मंसिर //रौतहटको चन्द्रनिगाहपुरमा उप मेयर कप महिला कराते प्रतियोगिता सोमवार बाट शुरु भएको छ । चन्द्रपुर नगरपालिकाको आर्थिक सहयोगमा संचालित राष्ट्रिय महिला कराते प्रतियोगितामा देशका बिभिन्न १८ वटा नगरपालिकाका महिला कराते खेलाडीहरुको सहभागिता रहेको आयोजक नेपाल सितोरियो कराते संघ...

ताजा अपडेट

बिभिन्न १२ अधिकृत सहीत चन्द्रपुरका डिएसपी शाही पुरस्कृत

रौतहट १० बैसाख // प्रदेश प्रहरी कार्यालय जनकपुरले प्रदेश २ का बिभिन्न प्रहरी युनिटमा कार्यरत १२ जना प्रहरी अधिकृतहरु लाइ पुरस्कृत गरेको छ । सुम्पिएको जिम्मेवारी...

छुटाउनु भयो कि?