Tuesday, January 26, 2021
बारा ४,माघ / बारामा चट्याङ परेर ज्यान गुमाएकाको परिवारलाई प्रदेश सरकारले एक लाख रुपैयाँ सहयोग गरेको छ। बाराको फेटा गाउँपालिका वडा नम्बर-१, त्रिवेणीमा गत असार १८ गते वर्षासँगै परेको चट्याङले ज्यान गुमाएकाको परिवारलाई प्रदेश सरकारले एक लाख रुपैयाँ सहयोग गरेको...
रौतहट २८,पुस / चिनी उद्योग सञ्चान भएको एक महिना भएपनि उखुको मुल्य निर्धारण नहुदा किसान अलमलमा परेका छन् । वर्ष दिन खेतमा हुर्काको उखु चिनी उद्योगलाई किसानल एक महिनादेखि उखु बेचि रहेका छन् । तर, बेचेको उखुको मुल्य कति पाउने...
रौतहट २७ पुस //पछिल्लो समय सीमा क्षेत्रमा स्रोत नखुलेको रकमको ओसारपसार बढेको छ । ओसारपसारमा संलग्न अधिकांश भारतीय नागरिक छन् । सशस्त्र र नेपाल प्रहरीले सीमा क्षेत्रबाट साउनयता ६ महिनाको अवधिमा स्रोत नखुलेको १ करोड ९ लाख बढी रकम...
रौतहट २५,पुस / विगत पाँच महिनाको अवधिमा रौतहट प्रहरीले झण्डै दुई करोड रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ। आर्थिक प्रलोभनमा परेर तस्करसँग साँठगाँठ गर्ने केही प्रहरीलाई समेत कारवाहीको दायरामा ल्याइएको रौतहट प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहले बताउनुभयो। उन्हाका अनुसार...
सप्तरी २४,पुस / लामो समयदेखि तलब नपाएको भन्दै कागज निर्यात गर्ने नेपालको सबै भन्दा ठूलो एभरेष्ट पेपर मिल्सका कामदार, कर्मचारीहरुले हडताल गरेका छन्। मिल सञ्चालकहरुले कर्मचारीहरुको तलब भुक्तानीमा चासो नदेखाएपछि कामदारहरुले मिलको क्षिरेश्वर नगरपालिका स्थित उद्योगको मुल गेटमा टायर बालेर...
रौतहट २४,पुस। रौतहट जिल्लाको बृन्दावन नगरपालिकाले आफनो गल्ती ढाकछोप गर्न पत्रकार सम्मेलन गरे लगतै नपालाई अवैध उत्खन्न रोक्न वनले पत्र काटेको छ ।जिल्लाको विभिन्न नदीबाट गैर कानुनी रुपमा मापदण्ड विपरित नदीजन्य पदार्थ उत्खन्न हुँदै आएको थियो। बृन्दावन नगरपालिकाका नगर प्रमुख...
काठमान्डौ २४,पुस / भोलि शनिबार पनि बैंक खुला राख्न राष्ट्र बैंकले निर्देशन दिएको छ। दोस्रो त्रैमासको अन्तिम शनिबार भएका कारण राजश्व संकलनका लागि बैंकका काउन्टर तथा शाखा कार्यालय खुला गर्न राष्ट्र बैंकले भनेको हो ।राष्ट्र बैंकको निर्देशन पछि राजश्व लिने...
रौतहट २३ पुस //रौतहटको चन्द्रपुरमा बिहिवार करदाता शिक्षा तथा सचेतना कार्यक्रम समपन्न भएको छ । चन्द्रपुरमा भएको कार्यक्रममा व्यापारी उधोगीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा कर कार्यालय सिमराका प्रमुख नारायण भण्डारीले ब्यबसायीले राखेका जिज्ञासाहरुको जवाफ र कर का बिषयमा व्यापारीले ध्यान...
सिरहा २२,पुस / लामो समयदेखि महसुल नबुझाउने १९ ग्राहकको विद्युत् लाइन नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले काटेको छ ।पटक–पटक विद्युत महसुल बुझाउन ताकेदा गर्दा समेत लामो समयसम्म महसुल नबुझाई अटेर गर्ने ग्राहकको लागत तयार गरी विद्युत् लाइन काट्न शुरु...
रौतहट २१ पुस //संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेड चन्द्रनिगाहपुरले मंगलवार स्थापनाको १३ अौ बार्षिक उत्सव सम्पन्न भएको छ। सस्थाले केक काटेर तथा बृद्ध सदस्यहरुलाइ सम्मान गरेर स्थापना दिबस मनाएको हो । सो कार्यक्रममा चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र...

ताजा अपडेट

बिभिन्न १२ अधिकृत सहीत चन्द्रपुरका डिएसपी शाही पुरस्कृत

रौतहट १० बैसाख // प्रदेश प्रहरी कार्यालय जनकपुरले प्रदेश २ का बिभिन्न प्रहरी युनिटमा कार्यरत १२ जना प्रहरी अधिकृतहरु लाइ पुरस्कृत गरेको छ । सुम्पिएको जिम्मेवारी...

छुटाउनु भयो कि?