Friday, October 23, 2020
Home अनौठो संसार

अनौठो संसार

एजेन्सी । भारतमा पोला पर्वमा साँढेको पूजा गरिन्छ । मानिसहरु साँढेलाई मीठा–मीठा परिकार खुवाउदै सुनका गहनासमेत टाउकोमा लगाइदिएर साँढेको पूजा गर्दछन् । यसरी साँढेको पूजा गरेपछि मनको इच्छा पूरा हुने विश्वास गरिन्छ । तर भारतको महाराष्ट्रमा एउटा परिवारका लागि...
मध्य प्रदेशमा पब्जी खेल्ने क्रममा एक १६ वर्षे किशोरको हृदयघात भएर मृत्यु भएको छ । शुक्रबार किशोरका पिता फरुन कुरेशीले दिएको जानकारी अनुसार उनका छोराले ६ घण्टासम्म मोबाइल फोनमा पब्जी खेलेपछि अचेत भएका थिए । मृत्यक किशोर फुरकान कुरेशी कक्षा १२...
पब्जीको लतले अहिले संसारभरका बालबालिका र किशोरकिशोरीलाई सताइरहेको छ । नेपालमा पनि यो भिडियो गेमका पारखीहरु धेरै छन् । पब्जी खेलिरहेका बेला ‘खेलाडीहरु’ अर्कै दुनियाँमा पुगेका हुन्छन् । त्यसैले उनीहरुलाई आफू कस्तो अवस्थामा छु...
इराकमा एक महिलाले एकैपटक ६ छोरी र एक छोरालाई प्राकृतिक रुपमा जन्म दिएकी छिन् । नयाँ आमाको स्वास्थ्य ठिक भएको बताइएको छ । रिपोर्टले नवजात शिशुहरुको स्वास्थ्य पनि राम्रो भएको बताएको छ । २५...
एक जोडीको लगनगाँठो कसेको तीन मिनेटभित्रै ‘डिभोर्स’ भएको छ । बेहुलाले जिस्काएको भन्दै बेहुलीले विवाह लगत्तै आफ्नो सम्बन्ध तोडेको बताइन्छ । विवाहको कानूनी प्रक्रिया समाप्त भएपछि यो जोडीले कोर्टहाउस बाहिर निस्कनै लाग्दा बेहुलीले आफ्नो...
प्रेमिकासँग मनमुटाव भएको आवेशमा गम्भीर प्रकृतिका आपराधिक घटना हुने गरेको तपाईं/हामीले सुन्दै आएका छौं । हत्यादेखि चरित्र हत्या गरेकोसम्मका खबर समाचारका रुपमा आइरहन्छन् । तर भारत पुणेस्थित पिंचरी–चिंचवाडका निलेश खेडेकर नामका एक युवकले आफ्नी...
रेष्टुरेन्टमा खाइसकेपछि वेटर–वेट्रेसलाई अलिकति टिप्स दिने त चलनै छ । तर यदि कोहीले टिप्स नै लाखौँ रुपैयाँ दियो भने टिप्स पाउने त छक्क पर्ने नै भयो, सुन्नेहरुलाई पनि अचम्म लाग्दो रहेछ ।

ताजा अपडेट

बिभिन्न १२ अधिकृत सहीत चन्द्रपुरका डिएसपी शाही पुरस्कृत

रौतहट १० बैसाख // प्रदेश प्रहरी कार्यालय जनकपुरले प्रदेश २ का बिभिन्न प्रहरी युनिटमा कार्यरत १२ जना प्रहरी अधिकृतहरु लाइ पुरस्कृत गरेको छ । सुम्पिएको जिम्मेवारी...

छुटाउनु भयो कि?