Sunday, February 2, 2025

मत्सरीमा घर भत्कियो

पछिल्लाे समाचार


रौतहट, १६ साउन । दुर्गा भगवती गाउँपालिका वडा नम्वर ३ मत्सरीमा गएराति आएको अविरल बर्षाले एकजनाको घर भत्किएको छ ।
वडा नम्वर ३ मत्सरी स्थित दुर्गा मन्दीरको छेउमा रहेकाे बद्री मण्डलको खपडाको छाना भएको घर मंगलवार साँझ देखि परेको अविरल बर्षाबाट दुई कोठे घर भत्किएको बद्री मण्डलको श्रीमती सीता मण्डलले बताएकी छिन ।
खपडाको घर भत्किदा करिव डेढ लाखको क्षति भएको इलाका प्रहरी कार्यालय गंगापिपराले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु