रौतहट ३० असार। जिल्ला ट्राफिक प्रहरी कार्यालय, रौतहटले सवारी चेकजाँचको क्रममा आठ लाख बढी राजश्व असुली गरेको छ ।
सवारी नियम उल्लंघन गर्ने ६ सय ७५ जना सवारी चालकहरुलाई कार्वाही गरेको छ ।
सवारी नियम उल्घन गरेपछि
आठ लाख पचपन्न हजार पाँच सय राजस्व संकलन भएको
जिल्ला ट्राफिक प्रहरी कार्यालय, का प्रमुख प्रहरी निरिक्षक सुशील आचार्यले जानकारी दिएका छन ।