Wednesday, January 22, 2025

गरुडामा सार्वजनिक जग्गा खोजविन गर्न छलफल

पछिल्लाे समाचार


रौतहट ७ जेठ । गरुडा नगरपालिका भित्र रहेको सार्वजनिक जग्गा खोजविन हुन थालेको छ ।
गरूडा नगरपालिका अन्तर्गत पर्ने वडाहरुमा अतिक्रमण गरिएको ऐलानी जग्गाको स्थलगत अनुगमन गरेको गरुडाका मेयर कन्थमणी जयसवालले बताए ।
गरुडा नगरपालिकाका प्रकाशकिय अधिकृत शेख मुस्ताक आलम, २ नं वडा अध्यक्ष कृष्णनन्दन सहनी, ३ नं वडा अध्यक्ष अम्बिका सहनी ,४ नं वडा अध्यक्ष सुनिल जयसवाल लगायत स्थानिय बुद्धिजीवीहरुको रोहवरमा थप प्रक्रिया अगाडी बढाउने बिषयमा छलफल तथा निरीक्षण गरिएको गरुडा नगरपालिकाले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु