Wednesday, January 22, 2025

मेयर साहेव,अध्यक्ष ज्यू बारुणयन्त्र किन्ने योजना खै ?

पछिल्लाे समाचार


रौतहट ११ बैसाख । गर्मीसँगै बढेको रौतहटसहित मधेशका जिल्लामा आगलागि का घटनाहरू बढन थालेका छन ।
रौतहट जिल्लामा १८ पालिका छन । जिल्लाको चन्द्रपुर नगरपालिका र गौर नगरपालिकासँग मात्र बारुण यन्त्र रहेको
कटहरिया नगरपालिकाले पनि बारुण यन्त्र किन्ने कुरा गरेको सात वर्ष बितिसक्दा समेत बारुण यन्त्र किन्न नसकेका गुनासो छ ।
पालिकाहरूले मेयर उपमेयर र कार्यालय प्रमुख चढ्नका लागि महगा गाडी खरिद गर्ने गरेको तर सर्वसाधारणलाई अत्यावश्यक रहेको बारुण यन्त्र र एम्बुलेन्स खरिद गर्नका लागि चासो नदेखाएको सर्वसाधारणको गुनासो छ ।
रौतहट जिल्लामा आगलागीका घटना भएको खण्डमा सर्लाही जिल्लाका विभिन्न पालिका र बारा जिल्लाको निजगढ़ नगरपालिकाको बारुण यन्त्र मगाउनुपर्ने बाध्यता रहेको ।
जिल्ला दैवी प्रकोप उद्धार समिति रौतहटले दुइवर्ष अघि नै
जिल्लाको सबै पालिकामा वारुणयन्त्र खरिद गर्न पहल गर्ने निर्णय गरेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु