Wednesday, January 22, 2025

बाँच्नु छ

पछिल्लाे समाचार

नत संसार जित्नु छ नत संसारै कमाउनु छ
मीठो मसिनो खान पाई त्यसैमा रमाउनु छ
हुनेलाई होस नहुने लाई, व्यबहार टार्नु छ
जन्म पछि मृत्यु धर्म हो,काल सँग हार्नु छ
कयौं पछि पाउने जुनि सकेसम्म बाँच्नु छ
जोगाएर दुई चारजना मलामीहरु साँच्नु छ
मनका कुरा मनमै नराखी सबैमा भन्नू छ
शत्रु मित्र दुबैको माया आशीर्वाद थाप्नु छ!

✍️ आचार्य बसन्त, चन्द्रपुर-६
              

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु