Thursday, January 23, 2025

करेन्ट लागेर यूवकको मृत्यू

पछिल्लाे समाचार


रौतहट ३ फागुन । कपडामा आइरन गर्ने क्रममा करेन्ट लागेर रौतहटमा एक युवकको मृत्य भएको छ ।
राजदेवी नगरपालिकाका २५ वर्षीय तेजा ठाकुर लोहारको मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ ।
कपडामा आइरन लगाउने क्रममा करेन्ट लागेर ठाकुर अचेत भएकाे र उपचारको क्रममा मृत्यू भएको बताइएको छ ।
उपचारका लागि प्रादेशिक अस्पताल गौर लैजाँदा चिकित्सकले उनलाइ मृत घोषणा गरेको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताइन् ।
शव पोस्टमार्टम गरी बुधवार साँझ परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु