रौतहट, ६ माघ । गढीमाई नगरपालिकामा विहिवार राति स्यालले टोकेर १२ जना घाइते भएका छन् ।
गढीमाई नगरपालिका वडा नम्वर ७ धनाडी टोलमा राति साढे ८ बजे तिर स्यालले टोकेर १२ जनालाई घाइते भएको र दुई जनाको अवस्था गम्भीर रहेको बताईएको छ ।
उपचारको लागि नेशनल मेडिकल कलेज विरगंज पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रवक्ता एवं डिएसपी एलिजा गिरीले जानकारी दिएकि छिन ।
स्यालको टोकाईबाट घाइते भएका मध्ये ६० बर्षिया तेतरी खातुन र ४० बर्षिया जैयबुल खातुनको थप उपचारको लागि विरगंज स्थित नेशनल मेडिकल कलेजमा पठाइएको छ ।
अन्य १० जना घाइते उपचारपछि घर फर्किसकेको डिएसपी गिरीले जानकारी दिएकी छिन ।
१२ जना घाइते भएका छन् ।