Wednesday, January 22, 2025

नेपाल सम्वत सरकारी निकायमा उल्लेख गर्न गृहको निर्देशन

पछिल्लाे समाचार


रौतहट २ माघ । जिल्ला प्रशासन कार्यालय रौतहटले नेपाल सम्वत् उल्लेख गर्न जिल्ला स्थित सबै सरकारी निकाय र स्थानिय तहलाइ निर्देशन दिएको छ।
गृह मन्त्रालयको आदेश अनुसार जिल्ला प्रशासन कार्यालयले स्थानीय तह १८ वटा , सरकारी कार्यालयहरुलाई यस्तो निर्देशन दिएको हो ।
गृह मन्त्रालयको च.नं. ५१८ मिति २०८०।०९।२६ को पत्र अनुसार २०८० माघ १ गते देखिनै वि.सं. उल्लेख गरिने कागजात पत्रहरुमा नेपाल सम्वत समेत उल्लेख गर्ने, गराउने व्यवस्था मिलाउन अनुरोध गरेको जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासकीय अधिकृत मणिभुषण साह ले जानकारी दिएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु