Friday, January 24, 2025

बागमती नदि बाट अबैधरुपमा नदिजन्य पदार्थ निकासी

पछिल्लाे समाचार


रौतहट ८ पुस । बृन्दावन नगरपालिका अन्तर्गत पर्ने बागमती नदिमा अनुमती बिना अवैध रुपमा उत्खनन भएको गुनासो छ ।
पालिकाका जिम्मेवार पदाधिकारीहरुले भने आफुहरुले टेन्डर नलगाएको, आफ्नो अधिकार क्षेत्र मा नरहेको र प्रहरीले उत्खनन् रोक्न कदम नचालेको बताउने गरेका छन । सो क्षेत्रमा संकटमोचन क्रसर उधोगले ५ वटा एक्साभेटर र ७ वटा टिपर प्रयोग गरि ढुङ्गा ,बालुवा गिट्टी निकासी गर्दै आएको छ ।
रौतहट जिल्लाको बृन्दावन नगरपालिकाको वार्ड नं.१ रमौली घाट अन्तर्गत बागमती किनारमा रहेको सो क्रसर उधोग अबैध रुपमा संचालन मा रहेको स्थानियको भनाई छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु