रौतहट २९ मंसिर । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय जुनियर तथा युवा विभागको आयोजनामा हुने राष्ट्रिय निवन्ध ,चित्रकला र कविता प्रतियोगिताको लागि रौतहट जिल्ला शाखाद्वारा आयोजित प्रतियोगिताको नतिजा सार्वजनिक गरिएको छ ।
उत्कृष्ट रचना छनौटको लागि जिल्लाको विभिन्न विधालयमा प्रतियोगिता गराई जिल्ला शाखामा प्राप्त रचनाहरू मध्ये निवन्ध तर्फ जुनियर सर्कलवाट यमुनामाइ माविकी नियासा ठाकुर प्रथम , मावि जुडिवेलाका, गायत्री पाण्डे द्वितीय, माबि टिकुलियाकी मुस्कान कुमारी चनौ तृतीय र चन्द्र ज्योति चन्द्रपुरका भुवन सुन्दर श्रेष्ठले सन्तावना पुरस्कार जितेका छन ।
युवा सर्कलको लागि आयुम ठाकुर ( माउन्ट एभरेस्ट आ. मा. वि. चन्द्रपुर प्रथम, सागर राम (मा.वि. भेडियाही। द्वितीय, आकाश तिमिल्सिना (चन्द्र ज्योति मा.वि. चन्द्रपुर । तृतीय, संझा कुमारी दास(शंकर गुदर मा वि समनपुर सान्त्वना पुरस्कार म आदित्य साह (चन्द्र ज्योति आ मा.वि चन्द्रपुर) प्रथम, मुरलीधर झा (चन्द्र ज्योति आ. मा.वि. चन्द्रपुर) द्वितीय, प्रवीण महतो (जन ज्योति नमुना मा. वि. चन्द्रपुर। तृतीय, गायत्री पाण्डे , मा. वि जुडिवेला सान्तवना युवा सर्कलको लागि प्रीत वि.क. (चन्द्र ज्योति आ मा.वि चन्द्रपुर । प्रथम, निस्मा पुलामी मगर माउन्ट एभरेष्ट आ.मा.वि. चन्द्रपुर द्वितीय दिप्सन सापकोटा (चन्द्र ज्योति तृतीय छनौट भएका छन ।
कविता प्रतियोगिताको लागि जुनियर सर्कलबाट चन्द्र ज्योति कै निका चौधरी प्रथम, आरय आचार्य द्वितीय र युवा सर्कलको लागि सपना यादव (नमुना मा.वि. गरूडा) प्रथम, सागर उप्रेती (मा. वि. जुडिखेला, द्वितीय र शीर्ष फुयालले तेस्रो स्थान हासिल गरेका छन ।
ग प्रतियोगिताको लागि मा. वि. श्रीपुर गम्हरियाको प्र.अ. राम अधार पासवान, मा. वि गरुडाको नेपाली शिक्षक संजय साह मित्र, शिक्षक फिन्द्र यादव र किसुन दयालले निर्यणायकको भूमिका निर्वाह गरेका थिए ।
रचनाहरू राष्ट्रिय प्रतियोगिताको लागि नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यलय पठाएको जिल्ला जुनियर तथा युवा संयोजक घनश्यामसुन्दर श्रेष्ठले जानकारी दिएका छन ।