Thursday, January 23, 2025

धरहरीमा सडक ढलान

पछिल्लाे समाचार


रौतहट ८ पुस । देवाहिगोनाही नगरपालिकाको धरहरीमा सडक ढलान को शिलान्यास गरीएको छ ।
राष्ट्रिय आयोजना आयाेगकाे ८० लाख र देवाही गाेनाही नगरपालिकाकाे ३७ लाख रुपैयाँको लागतमा सडक ढलान गर्न लागिएको हो ।
कुल १ कराेड १७ लाख लागतमा वडा नं.९ धरहरीमा सडक ढलान कार्यकाे पुर्व मन्त्री अबदुल खान र देवाही गाेनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साहले संयुक्तरूपमा शिलान्यास गरेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु