Wednesday, January 22, 2025

चन्द्रनिगाहपुर सिटी जेसीजको ११ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

पछिल्लाे समाचार

रौतहट १५ पुस । चन्द्रनिगाहपुर सिटी जेसीजको ११ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
बर्ष २०२४ को लागि जेसी जानुका सापकोटा अध्यक्ष पदमा निर्बिरोध निर्वाचित भएकी छिन ।
चन्द्रनिगाहपुर सिटी जेसीज वर्ष २०२४ का लागि नव निर्वाचित कार्यसमिति सापकोटाको अध्यक्षता गठन भएको छ ।
यस्तै कार्यकारिणी उपाध्यक्ष मा जेसी गोपाल हुमागाँई ,कार्यकारिणी उपाध्यक्ष जेसी एक बहादुर कट्वाल “जीवन”-
उपाध्यक्ष जेसी भिम राज अधिकारी “सुशील”-, उपाध्यक्ष जेसी राधेश्याम बैठा “आदित्य” , उपाध्यक्ष जेसी नवीन प्रसाद चौरसिया ,उपाध्यक्ष जेसी आकाश साह रौनियार चयन भएकाे बर्ष २०२३ उपाध्यक्ष छवि गौतमले जानकारी दिएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु