रौतहट १५ पुस । नेकपा (एमाले) मधेस प्रदेश सम्पर्क कमिटीको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।
सम्पर्क कमिटीको दोस्रो अधिवेशन बाट अध्यक्षमा प्रबिन यादव ,उपाध्यक्षमा देव भण्डारी , र सचीव वीर बहादुर कुवर चयन भएका छन । अधिवेशनले ३९ सदस्यिय कमिटी चयन गरेको छ ।
तुलसीलाल अमात्य स्मृती प्रतिस्थापनमा पुस १४ गते अधिवेशन सम्पन्न भएको थियो ।
एमाले का स्थायी कमिटी सदस्य लाल बाबू पन्डित को प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको नव गठित कमिटीका उपाध्यक्ष देव भण्डारीले जानकारी दिएका छन ।