रौतहट, १८ असोज । मिटर व्याजी पीडित संघर्ष समितिले गौर मा बिरोघ प्रदर्शन गरेका छन ।
रौतहट सदरमुकाम गौरमा विहिवार विरोध प्रदर्शन गर्दै अदालत अगाडी केहिवेर धर्ना मा बसेर प्रदर्शन गरेका छन् ।
सयौंको संख्यामा रहेका मिटर ब्याजी पीडित संघर्ष समितिमा महिला, पुरुषहरु सहभागीहुदै गौर बजारमा नाराबाजी गर्दै अदालत नजिक आएर केही बेर धर्नामा बसेका थिए ।