Thursday, January 23, 2025

बिद्युत ट्रान्सफरमर चोरी गर्ने गिरोह सकृय

पछिल्लाे समाचार


रौतहट ११ कार्तिक । बिद्युत ट्रान्सफरमर चोरी गर्न पोलमा जडान गरेको ट्रान्सफरमर निकाल्दै गर्दा पानीमा खसेको छ ।
चोरहरुको समुहले शुक्रबार राती माधवनारायण नगरपालिका-६ माधोपुरमा रहेको ट्रान्सफरमर चोरी गर्ने प्रयास गरेका थिए ।
माधोपुर उत्तर्वारी टोलको राम जानकि मठ देखि बिसुन्पुर्वा मानपुर जाने सडकमा केही महिना जडान गरिएको बिद्युत ट्रान्सफरमर संचालन आएको थिएन ।
पानीमा खसेको ट्रान्सफरमर चोरहरुले निकाल्न नसकेकोले ट्रान्सफरमर चोरी हुनबाट जोगिएको प्रहरीले जनाएको छ ।
चोरहरुले उक्त ट्रान्सफरमरको केही पार्ट्टपुर्जाहरु लगेका छन । नेपाल बिद्युत प्राधिकरण बितरण केन्द्र गौरले केही महिना पहिले मात्र उक्त ट्रान्सफरमर जडान गरेको थियो ।
रौतहटमा ट्रान्सफरमर चोरी को घटना बढेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु