Thursday, January 23, 2025

जसपा रौतहटको बृहत् बिस्तारीत बैठक सम्पन्न

पछिल्लाे समाचार


रौतहट १५ भदौ । जनता समाजवादी पार्टी नेपाल जिल्ला समन्वय समिति रौतहटको आयोजनामा वृहत विस्तारीत बैठक सम्पन भएको छ ।
जनता समाजवादी पार्टी रौतहटका जिल्ला अध्यक्ष श्याम बिहारी यादवको अध्यक्षता पदाधिकारी बैठक सम्पन्न भएको छ ।
जनता समाजवादी पार्टी नेपाल रौतहटको पदाधिकारी बैठकले मधेस प्रदेशको ८ वटा जिल्लामा वृहत विस्तारीत बैठक भदौ १७ गते गर्ने निर्णय भएको छ ।
रौतहट जिल्ला इंन्चार्ज रामबशिष्ट यादवलाई सर्लाही जिल्लाको इंन्चार्जको थप जिम्मेवारी दिइएको छ ।
विस्तारीत बैठकबाट संगठन विभाग सद्स्यमा अनवर हासमी, दलित संगठनको सदस्यमा पुनीत राम र प्रचार प्रसार संगठनको सदस्यमामा राजकुमार दासलाई जिम्मेवारी दिएको छ ।
कार्यक्रममा प्रदेश सांसद सोभा साह, प्रदेश सदस्य अनिल कुमार यादव, प्रदेश सचिव पुनीत राम, गुजारा नगरपालिकाका प्रमुख संन्तलाल चौधरी, संघीय परिषद सदस्य धीरेन्द्र यादव, जिला उपाध्यक्ष अमृत चौधरी लगायतको उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु