Thursday, January 23, 2025

जन्मदर्ताकाे कानुनी प्रावधान तथा स्थानीय चुनाैति बिषयक अन्तरकृया

पछिल्लाे समाचार


रौतहट ४ भदौ ।
वर्ल्ड भिजन ईन्टरनेशनल नेपाल र ग्रामीण बिकाश केन्द्र नेपाल राैतहटकाे साझेदारी तथा गरूडा नगरपालिका र माधवनरायण नगरपालिकाकाे समन्वयमा संचालित जन्मदर्ताकाे कानुनी प्रावधान तथा स्थानीय चुनाैति बिषयक सम्बन्धि एक दिने अन्तरक्रियाकार्यक्रम सम्पन्न भएको छ।
राैतहट जिल्लाकाे चन्द्रनिगाहपुरमा आयोजित कार्यक्रममा माधवनरायण नगरपालिका र गरूडा नगरपालिका १ देखी ९ नंम्बर सम्मका वडाका वडा अध्यक्षहरू र वडा सचिवहरूकाे सहभागीता रहेका थियोे ।
कार्यक्रममा जन्मदर्ताकाे कानुनी प्रावधान तथा स्थानीय चुनाैति बिषयक र समस्या बारे छलफल भएको छ ।
कार्यक्रम संचालनले वडा अध्यक्ष हरू र वडा सचिवहरू खुशी भएका छन ।
कार्यक्रममा जनप्रतिनिधिहरू, वडा सचिवहरू , नगरपालिकाका पंजिकरण शाखा प्रमुख, र संस्थाका कर्मचारीहरूकाे उपस्थिति रहेका ग्रामिण बिकाश केन्द्र कि आल्या अन्सारीले जानकारी दिएकि छिन।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु