रौतहट १८ जेठ । आर्थिक वर्ष २०८०/०८१ मा रौतहट जिल्लाले १८ वटा पालिका मा कति रकम पाएका छन हेर्नुहोस ।
अन्तर सरकारी वित्तीय हस्तान्तरणमा रौतहट जिल्लाको पालिकाहरु लाई समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान को रकम यस्तो रहेको छ ।
१. गुजरा नगरपालिका : ३८ करोड ८६ लाख
२. चन्द्रपुर नगरपालिका : ५८ करोड ४३ लाख
३. गरुडा नगरपालिका : ४० करोड ४० लाख
४. गौर नगरपालिका : ३८ करोड २४ लाख
५. ईशनाथ नगरपालिका : ३० करोड ८५ लाख
६. कटहरिया नगरपालिका : २९ करोड ९२ लाख
७. गढीमाई नगरपालिका : ३५ करोड ७१ लाख
८. देवाही गोनाही नगरपालिका : ३० करोड ०२ लाख
९. परोहा नगरपालिका : ३१ करोड ८३ लाख
१०. फतुवा विजयपुर नगरपालिका : ३३ करोड ४१ लाख
११. बौधीमाई नगरपालिका : २६ करोड २७ लाख
१२. माधवनारायण नगरपालिका : ३२ करोड ३९ लाख
१३. मौलापुर नगरपालिका : २५ करोड ५६ लाख
१४. राजपुर नगरपालिका : २९ करोड ८५ लाख
१५. वृन्दावन नगरपालिका : ३५ करोड ८३ लाख
१६. राजदेवी नगरपालिका : ३४ करोड ७० लाख
१७. दुर्गाभगवती गाउँपालिका : २७ करोड २७ लाख
१८. यमुनामाई गाउँपालिका : २५ करोड १९ लाख