रौतहट १६ जेठ ।गणतन्त्र दिवसको दिन रौतहटको गौर कारागार बाट १० जना कैदीबन्दी रिहा भएका छन्।
सरकारको सिफारीसमा राष्ट्रपति रामचन्द्र पौडेलले कैद सजाय माफी घोषणा गरेअनुसार रौतहटकारागारमा बन्दी जीवन बिताइरहेका १० कैदी रिहा भएका हुन ।
डाँका मुद्दामा,सवारी ज्यानमुद्दा ,चोरी, जस्ता मुद्दामा कैदी जीवन बिताइरहेका हरु रिहा भएका हुन ।