Friday, January 24, 2025

बंकुलमा निशुल्क स्वास्थ्य शिबिर सम्पन्न

पछिल्लाे समाचार


रौतहट १४ जेठ ।चन्द्रज्योति कान्ति हस्पिटल  प्रा.लि.  ले बौधिमाई न.पा.- ७,बंकुल बजार  निशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ ।
मौलापुर नगर  पालिका वडा न. ८ मा  रक्तचाप ,सुगर लगाएत बिभिन्न रोग लागेका   करिव ३ सय जनाले सेवा लिएका छन ।
मौलापुर नगरपालिका को सहयोग  र चन्द्रज्योती कान्ति हस्पिटल को आयोजना शिविर संचालन भएको थियो ।
  मौलापुर न.पा.कि मेयर  रीना कुमारी साह, उपमेयर नागेन्द्र प्रसाद यादव, प्रशासकिय अधिकृत रामबाबु प्रसाद साह,      चन्द्रज्योति कान्ति हस्पिटल  प्रा.लि का डा. अमरेश  कुमार यादव ,  वाड न.  ८ के अध्यक्ष  शिवपोषण यादव र वडा न ९ का अध्यक्ष श्याम किशोर साह,को उपस्थिती रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु