रौतहट ४ बैसाख । चन्द्रपुर नगरपालिका १ मा नदिमा ड्याम निर्माण र नदि किनारमा शव दाह स्थल निर्माण हुने भएको छ ।
नगरपालिकाको लागतमा बागमती नदिमा ड्याम सहित बाटो र शवदाह स्थल निर्माणको लागि संघिय सांसद देव प्रसाद तिमल्सिना र चन्द्रपुरका नगर प्रमुख सन्जय काफ्लेले शिलान्यास गरेका छन ।