रौतहट २ बैसाख । सविधान दिवसकाे अवसरमा राष्ट्रपति बाट प्रदान गरीने बिभुषण रौतहटका दुइजनाले यस बर्ष प्राप्त गरेका छन ।
रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र र कान्तिपुर दैनिक पत्रीका उप सम्पादक साथै रौतहट समाचारदाता एव नेपाल पत्रकार महासघ का केन्द्रीय सदस्य शिव पुरी ले राष्ट्रपति रामचन्द्र पौडेल को हात बाट जनसेवा श्री बिभुषण बाट सम्मानित भएका छन।
उदारणिय कार्य गर्ने ब्यक्तिहरुलाइ सरकारले हरेक वर्ष दिने बिभुषण यसबर्ष रौतहटमा एकजना प्रशासक र एक जना संचारकर्मीले प्राप्त गरेका हुन ।