रौतहट २ चैत ।अल नेपाल ईण्डिया नातिया मुशायरा तथा तिलक दाईजो मुक्त अभियान गौर नगरपालिका वडा नं-९ सिर्सिया सम्पन्न भएको छ ।
संचारकर्मी तथा दाईजो मुक्त अभियानको सल्लाहकार मो.मोजिबुल्लाहले दाइजो प्रथा अन्त्य गर्नुको विकल्प नरहेको पनि बताएका छन् । दाइजोको नाममा समाजमा आपराधिक घटनाहरू बढिरहेको र त्यस्ता अपराध अन्त्य गर्न सबै आ–आफ्नो ठाउँबाट जुट्नुपर्ने संचारकर्मी तथा सल्लाहकार मो. मोजिबुल्लाहले बताए ।