रौतहट २४ माघ । रौतहट क्षेत्र नम्बर ४ बाट देब प्रसाद तिमल्सिना को पहलमा बिधालय भवन निर्माण हुने भएको छ ।
मधेस प्रदेश सामाजिक बिकास मन्त्रालयका प्रदेश इकाई सह सचिव सरोज न्यौपाने ले चन्द्रपुर नपा ६ श्री आधारभुत विधालय बेल्डीको भौतिक तथा शैक्षिक अवस्था सुधार गर्न स्थलगत अनुगमन गरेका छन ।
सो बिधालयको भवन निर्माण गर्न तत्काल सांसद तिमल्सेनाले ४० लाख सहयोग गर्ने भएका छन ।