Thursday, January 23, 2025

कार्यालय परिसरमा पान ,गुट्खा खाएर थुक्ने लाई जरिवाना

पछिल्लाे समाचार

रौतहट १४ फागुन । गएको बिहीवारदेखि जिल्ला प्रशासन कार्यालय भित्र जथाभावी थुक्ने,फोहरगर्ने लाई जरीवाना तोकिएक‍ छ ।
पान, गुट्खा खाई भर्याङ, लगाएत स्थानमा थुक्ने, फोहर पार्ने बढेपछि सेवाग्रही लाई सचेत गराउन सुचना टांस गरिएको हो ।
फोहर पार्ने,थुक्ने कार्य गरेको भेटिए ५ सयसम्म जरिवाना हुने सिडिओ धर्मेन्द्र कुमार मिश्रले बताएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु