Wednesday, January 22, 2025

बेल्डी स्कुल बनाउन सांसद तिमल्सेनाको चासो

पछिल्लाे समाचार


रौतहट २४ माघ । रौतहट क्षेत्र नम्बर ४ बाट  देब प्रसाद तिमल्सिना को पहलमा बिधालय भवन निर्माण हुने भएको छ ।
मधेस प्रदेश सामाजिक बिकास मन्त्रालयका प्रदेश इकाई  सह सचिव सरोज न्यौपाने  ले चन्द्रपुर नपा ६ श्री आधारभुत विधालय बेल्डीको भौतिक तथा शैक्षिक अवस्था  सुधार गर्न  स्थलगत अनुगमन गरेका छन ।
सो बिधालयको भवन निर्माण गर्न तत्काल सांसद तिमल्सेनाले  ४० लाख सहयोग गर्ने भएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु