चन्द्रपुर २१ माघ ।रौतहट क्षेत्र -४(क)प्रदेश सभा सदस्य युवराज भट्टराई (समीर) को विशेष पहलमा चन्द्रपुर-१ मा तटबन्धको काम शुरु भएको छ ।
बागमती क्यान्टिन बजार देखि दोभान टोल सम्म बागमती नदि तटबन्ध को तेस्रो प्याकेज को काम शनिवार बाट शुरु भएको हो ।