Wednesday, January 22, 2025

चन्द्रपुरमा हात्तिपाइले रोग बिरुद्ध ओषधी खुवाउन अभिमुखिकरण कार्यक्रम

पछिल्लाे समाचार


रौतहट २८ माघ । हात्तीपाइले रोग बिरुद्ध औषधि खुवाउने अभियान अन्तरगत जिल्ला समन्वय समिति तथा सरोकारवाला निकायहरुको अभिमुखिकरण कार्यक्रममा सम्पन्न भएको छ । सो अभियानमा चन्द्रनिगाहपुर सिटी जेसिजले  सहयोग गर्ने प्रतिबद्घता ब्यक्त गरेको छ ।
रौतहट जिल्लामा आगामी ११ फाल्गुन २०७९ देखि हात्तिपाइले रोग विरुद्धको औषधि खुवाइने अभियान शुरु हुँदै छ ।
      अभियानमा चन्द्रनिगाहपुर सिटी जेसिज , जिल्ला समन्वय समिती सभापति अध्यक्ष  रहने गरि प्रमुख जिल्ला अधिकारी समेतको सहभागितामा १७ सदस्य जिल्ला समिती गठन गरिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु