रौतहट ३ फागुन ।कटहरिया नगरपालिका वडा नं. २ छेदी चौकमा अलपत्र परेकोे कोल्डस्टोर्स पुन निर्माण गरीने भएको छ ।
कटहरिया नगरपालकाको नगर प्रमुख अजयप्रकाश जयसवालले अनुगमन गरि निर्माण सम्पन्न गर्ने बताए ।
बर्षौ देखि अलपत्र परेको निर्माण कार्यलाई मेयर जयसवालले अगाडि बढाउने प्रतिबद्घता जनाएका छन ।
प्रतिष्ठ धुलिखेल एक्सिस एसिएन जेभिका ठेकेदारलाई निर्माण शुरु गर्न मेयर जयसवालले निर्देशन दिदै घर टहरा हटाउन आग्रह गरेका छन ।