Wednesday, January 22, 2025

प्रहरी अस्पताल तथा विधीविज्ञान प्रयोगशाला निर्माणका लागि जग्गा उपलव्ध

पछिल्लाे समाचार



हेटौडा १९ पुस ।नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७८-फागुन ५ गतेको निर्णयअनुसार हेटौँडामा प्रादेशिक प्रहरी अस्पताल तथा विधीविज्ञान प्रयोगशाला को लागि जमिन प्राप्त भएको छ ।
उपमहानगरपालिका-१७ हटिया स्थित नेपाल सरकारको नाममा रहेको सार्वजनिक जग्गा मध्येबाट ४ बिगाहा क्षेत्रफलमा २५ सैय्याको प्रादेशिक प्रहरी अस्पताल र प्रादेशिक प्रहरी विधीबिज्ञान प्रयोगशाला निर्माणका लागि  ३० वर्ष प्रयोग गर्नेगरी  जग्गन
  एक कार्यक्रमका बीच बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्य र जिल्ला मालपोत कार्यालय मकवानपुरका प्रमुख ओम बहादुर अधिकारीबीच जग्गा प्राप्तिसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु