Thursday, January 23, 2025

चन्द्रपुरका सरकारी स्वास्थ्य संस्थामा ओषधी आयो

पछिल्लाे समाचार


रौतहट ५ माघ । चन्द्रनिगाहपुर अस्पताल सहित चन्द्रपुरका बिभिन्न स्वास्थ्य चौकीमा आवस्यक ओषधी ब्यबस्था भएको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख सजय काफलेले बताएका छन ।
चन्द्रपुर नगर क्षेत्रका स्वास्थ्य चौकीमा औषधी अभाव रहेको गुनासो पछि नगरपालिकाले ओषधीको ब्यवस्था गरेको छ ।
नेपाल सरकारले तोकेको निशुल्क पाइने औषधी अहिले चन्द्रपुर नगर क्षेत्रको हरेक स्वास्थ्य चौकीमा पठाएको नगर प्रमुख काफलेले जानकारी दिए ।
स्वास्थ्य जस्तो संबेदनशिल कुरामा नगरपालिका आउदा दिहरुमा पनि गम्भीर भएर अगाडि बढ्ने नगर प्रमुख काफलेको भनाइ छ ।
स्वास्थ्य सस्थामा ओषधी नभएको र बिरामीले सेवा नपाएको गुनासो थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु