Thursday, January 23, 2025

लागू औषधको कारोबार र सेवन गर्ने बढे

पछिल्लाे समाचार

रौतहट ७ माघ । चन्द्रनिगाहपुर बजार आसपासमा लागू औषधको कारोबार र सेवन बढेको गुनासो बढेको छ ।
लागूऔषध सेवन गर्ने १८ देखि ३५ वर्ष सम्मका युवायुवतीहरु रहेको स्थानीयहरु बताउँछन् ।
औषधि पसलबाट इंजेक्शन सहज रुपमा पाइने र त्यसमा प्रयोग हुने एमपुलहरु सीमा जोडिएको भारत स्थित बैरगनियाबाट ल्याउने गरेको लागूऔषध दुर्व्यसनमा लागेकाहरू युवाहरु बताउछन
चन्द्रनिगाहपुर बजार  क्षेत्रमा गस्तीमा रहेका  प्रहरी ले लागू औषध सेवन गरि हिडेका हरुलाइ पक्राउदा नगरेकाले मनोबल बढ्दै गएको स्थानियको गुनासो छ ।
दैनिक जस्तो चोरीको घटना बढ्नुको कारण लागूऔषध नै रहेको स्थानीयहरु बताउँछन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु