Wednesday, January 22, 2025

रौतहटका इँट्टा उद्योगमा बालश्रमीक

पछिल्लाे समाचार

रौतहट १७ पुस । जिल्लामा एक सय ६१ करीव इट्टनभट्टाहरु संचालनमा छन ।
अधिकाश इट्टाभट्टामा महिला तथा बालबालिकाहरु मजदुरी का लागि जाने गरेका छन ।
काम गर्नका लागि १० बर्ष उमेरका देखि किशोर किशोरीहरु भट्टामा काम गर्न बाध्य छन ।
शिक्षा स्वास्थ्य ,पोषण आदि संविधानले सुनिश्चित गरेपनि सयौ बालबालिका मजदुरीमा छन ।
घर छाडेर परिवारनै मजदुरीका लागि इट्टाभट्टामा आउने र अभिभावक सगै उनिहरुले सक्ने काम गर्ने गरेको इट्टाभट्टा संचालकहरु बताउछन ।
एउटा भट्टामा ३० देखि ४० जनाका परिवार घर छोडेर भट्टामा काम गर्ने गरेमा छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु