Thursday, January 23, 2025

गौरमा कुष्ठ रोग सम्बन्धी अभिमुखिकरण कार्यक्रम

पछिल्लाे समाचार


रौतहट, ८ माघ । द लेप्रोसी मिसन नेपालद्धारा आईतवार गौरमा कुष्ठ रोग सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
आईरिस एडको सहयोगमा द लेप्रोसी मिसन नेपालद्धारा पत्रकारको लागि कुष्ठ रोग सम्बन्धी अभिमुखिकरण कार्यक्रम  गौरमा सम्पन्न भएको हो ।
कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय गौरका महेश साहले कुष्ठ रोगको बारेमा जानकारी दिएका छन ।
नेपाल पत्रकार महासंघको कार्यालय भएको अभिमुखीकरण कार्यक्रममा मिसन नेपालका प्रतिनिधि र संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु