Wednesday, January 22, 2025

अशक्त,अपाङ्ग बिपन्न लाई पालिका भरी निशुल्क अटो सेवा

पछिल्लाे समाचार

सर्लाही २१ पुस ।चन्द्रनगर गाउँपालिकाले अपाङ्ग,बृद्दाबृध्दा ,गर्भवती महिला लाई आवतजावतमा सहज होस भनेर पालिकामा अटो संचालन गरेको छ ।
पालिका अध्यक्ष राजकुमार महतो ले गाउपालिका भित्रका बृद्ध बृद्धा ,अपाङ्गता भएका ब्यक्ती,गर्भबती महिला तथा असाहाय गरिब र बिपन्न परिवारका ब्यक्तीहरुलाइ आफ्नो गाउपालिका भित्रका काममा आवत जावत गर्न निशुल्क यातायातको लागि २ वटा अटो सेवा सन्चालमा ल्याएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु