रौतहट ३ माघ ।अशक्त , निम्न बर्गका व्यक्तिहरू लाइ मेची महाकाली बुहारी संयुक्त आवाज मधेश प्रदेश ले सिरक बितरण गरेको छ ।
मंगलवार सयुक्त आवाजकी मधेश प्रदेश अध्यक्ष पुजा पाठक तिमल्सेनाको अगुवाइमा बिपन्न परिवारका २८ जनालाइ सिरक बितरण गरेको बताइन ।
आवाजले जाडो पिडितहरु लाई केहिदिन देखि चन्द्रपुर आसपासको बस्तिमा सिरक बितरण गर्दै आएको छ ।