Thursday, January 23, 2025

पौराइमा डिप बोरिङ गाड्न प्रदेश सांसद भट्टराइले गरे शिलान्यास

पछिल्लाे समाचार


रौतहट ३ माघ । रौतहट क्षेत्र -४(क) का प्रदेश सभा सदस्य युवराज भट्टराई को पहलमा चन्द्रपुर १ नम्वर वडामा डिप बोरीङ गाड्न थालिएको छ ।
  चन्द्रपुर-१ (साबिक पौराइ  -४/५/६) रौतहट मा तीन वटा डिप बोरिङ को प्रदेश सभा सदस्य युवराज भट्टराइले शिलान्यास गरेका छन ।
यो योजना साबिक पौराइ ४/५/६ मा संचालन हुनेछ । योजना सम्पन्न हुदा तीन वटै वडाका   ७०/८०बिगाहा जमिन मा सिचाइ सुबिधा पुग्ने छ । सो योजना करिव ३महिना मा सप्पन्न गर्ने लक्ष्य रहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु