Thursday, January 23, 2025

दुर्घटना न्युनिकरण गर्न रेफलेक्टेड ब्यानर

पछिल्लाे समाचार


रौतहट १६ माघ । रातको समयमा उखु बोकेका ट्याक्टर,ट्रक राजमार्गमा टाढा बाट नदिखिने हुदाँ दुर्घटना को जोखिम बढेको भन्दै ट्राफिक प्रहरी सकृय बनेका छन ।
रौतहटमा ट्राफिक प्रहरीले सवारी दुर्घटना न्युनिकरण गर्न ट्याक्टर,ट्रकहरुको पछाडी रेफलेक्टेड ब्यानर राख्ने कार्य शुरु गरेको ट्राफिक प्रहरी निरिक्षक बिमला कडायतले जानकारी दिएकी छिन ।
राति तथा बाक्लो हुस्सु लागेको बेलामा पछाडी रेफलेक्टेड ब्यानर राख्दा दुर्घटनाको जोखिम कम हुने ट्राफिक प्रहरीको भनाइ छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु