रौतहट १७ माघ ।चन्द्रपुर ३ गैडाटार मा कुलो व्यवस्थित गरि पक्कि बनाइ सिचाइ प्रवन्ध गर्न सर्भे गरिएको छ ।
सवै किसानको जमिन सम्म सिचाइको पहुच सहज बनाउने उदेश्य ले प्रदेस सभा सासद युबराज भट्टराई (समीर) को पहलमा जिल्ला सिचाइ कार्यालय बाट डिपिआर तयार गरि सर्भे शुरु गरेको वडा अध्यक्ष बोधनाथ देवकोटाले बताएका छज ।
मधेश प्रदेस सरकार को सिचाइ विशेष कार्यक्रम मा सो योजना समाबेस गरि किसान हरुको माग पुरा गर्ने उदेश्य रहेको वडा अध्यक्ष देवकोटाको भनाइ छ ।