रौतहट २२ मंसिर /रौतहट क्षेत्र नम्बर ४ का सासद देब प्रसाद तिमल्सिना ले सडकको शिलान्यास गरेका छन ।
सांसद तिमल्सेनाको पहलमा २५ करोडको लागतमा सन्तपुर देखि बिश्रामपुर हुँदै समनपुर र गरुडा सम्म नाला सहितको कालोपत्रे सडक निर्माणका लागि शिलान्यास भएको काग्रेसका नेता सुमन गौतमले जानकारी दिएका छन ।