बारा २५ मंसिर/ शिक्षा स्वस्थ्य रोजगार तथा आरक्षण मा पहुच को निम्ति बारा जिल्ला महागढिमाइ नपा मा डोम समुदायका अगुवाहरु भेला भएका छन ।
मधेश प्रदेश मा बैठक बसि बारा जिल्ला मा संगठन बिस्तार गरिएको डोम समुदायका अगुवाहरुले जनाएका छन ।
सो कार्यक्रमको अध्यक्षताको बारा जिल्ला का बिरेन्द्र मलि डोम तथा प्रमुख अतिथी महोतरि जिल्ला को सुरेन्द्र मलि, विशिष्ट अतिथी सिरहा जिल्ला का राम चन्द्र मलि डोम यस्तै अतिथी मा धनुषा बाट सरोज मलि डोम ,सर्लाही बाट बिरेन्द्र मलि, रौतहट बाट बिरेन्द्र मलि ,पर्सा बाट अनिल मलि को उपस्थिती रहेको थियो ।
कार्यक्रमको सन्चालक डोम अगुवा बिजय मलि डोम गरेका थिए भने कार्यक्रममा मा मधेश प्रदेश अन्तर्गत जिल्लाका डोम समुदायहरुका व्यक्तीहरुको उपस्थिति रहेको छ ।